नेभिगेशन
पूर्वाधार

भग्नावशेषमा परिणत हुँदै भृकुटी कागज कारखाना (फोटोफिचर)

नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोटमा रहेको भृकुटी कागज कारखाना विगत १४ वर्षदेखि पूर्णरुपमा बन्द हुँदा कारखानाका भवनहरु भत्किएर भग्नावशेषमा परिणत हुँदै गइरहेका छन् ।
नगरको बीचमा रहेको यस कारखानाको व्यवस्थापनमा सरकारले चासो नदिँदा उद्योगका मेसिनरी उपकरण तथा करोडौँका संरचना खेर गइरहेको छ ।

TRP_NAWALPUR_IMG_15301-1751968736.jpg
TRP_NAWALPUR_IMG_15315-1751968738.jpg

TRP_NAWALPUR_IMG_15311-1751968737.jpg
TRP_NAWALPUR_IMG_15313-1751968737.jpg
TRP_NAWALPUR_IMG_15319-1751968736.jpg
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप पूर्वाधार