नेभिगेशन
राजनीति

प्रधानमन्त्री ओली र स्पेन सरकारका अध्यक्ष साञ्चेजबीच दुई पक्षीय भेटवार्ता

काठमाडौँ ।  प्रधानमन्त्री केपी शर्मा ओली र स्पेन सरकारका अध्यक्ष (प्रधानमन्त्री) पेड्रो साञ्चेजबीच दुई पक्षीय भेटवार्ता भएको छ ।

संयुक्त राष्ट्रसंघको ‘विकासको लागि वित्तसम्बन्धी चौथो अन्तर्राष्ट्रिय सम्मेलन’मा सहभागी हुन स्पेनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री ओली र पेड्रोबीच आज भेटवार्ता भएको हो । ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राजनीति