नेभिगेशन
समाज विविध

पहिरोले बेनी–दरवाङ सडक अवरुद्ध

काठमाडौं- म्याग्दीमा बेनी–दरवाङ सडकखण्ड अवरुद्ध भएको छ । मालिका गाउँपालिका–६, बांगेपहिरोमा पहिरो खसेको हो ।

शनिबार (असार १४) बेलुका करिब ७ बजे ढुंगामाटोसहितको पहिरो खस्दा सडक पूर्ण रूपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज विविध