नेभिगेशन
समाज विविध

एसइईका १२६ विद्यार्थीको परीक्षा रद्द

काठमाडौं -यो वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई)मा सहभागीमध्ये १२६ परीक्षार्थीको परीक्षा रद्द भएको छ ।

परीक्षा नियन्त्रण कार्यालयले शुक्रबार साँझ नजिता प्रकाशित गरी यससम्बन्धी विवरण सार्वजनिक गरेको हो । 

परीक्षामा पाँच लाख १४ हजार ७१ सहभागी भएका थिए। जसमध्ये एक लाख ६७ हजार पाँच सय ९७ अवर्गीकृत सूचीमा परेका छन्। 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज विविध