नेभिगेशन
राजनीति

प्रतिनिधिसभामा गृहमन्त्री बोलिरहदा रास्वपाको नाराबाजी

काठमाडौँ- प्रतिनिधि सभाको बैठकमा रास्वपाका सांसदहरुले नाराबाजी गरेका छन् ।

गृहमन्त्री रमेश लेखकले भिजिट भिसा प्रकरणमा आफुविरुद्ध उठेका प्रश्नको जवाफ दिरहेका बेला रास्वपाका सांसदहरुले बेल घेराउ गर्दै नाराबाजी गरेका हुन् ।


गृहमन्त्री लेखकले संसदमा जवाफ दिदै आफु भिजिट भिसा प्रकरणमा आफु दोषी नभएको स्पष्ट गर्दै यस प्रकरणको छानबिन अख्तियारले गरिरहेको बताएका छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राजनीति