नेभिगेशन
राजनीति

प्रतिनिधि सभामा रास्वपा र राप्रपाको अवरोध

काठमाडौँ । प्रतिनिधि सभाको बैठक रास्वपा र राप्रपाले अवरोध गरेको छ ।

भिजिट भिसा प्रकरणमा रास्वपा र राप्रपाले पहिला बोल्न माग गर्दै संसद अवरोध गरिरहेका छन् । सभामुख देवराज घिमिरेले माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेलाई समय दिएपछि रास्वपा र राप्रपाका सांसदहरुले आफुहरु आन्दोलनमै रहेकाले पहिला बोल्न पाउनुपर्ने भन्दै अवरोध गरिरहेका छन् ।


भिजिट भिसा प्रकरणमा माओवादी केन्द्रले कांग्रेस-एमालेसँग सहमति गरेकाले आज माओवादी केन्द्रले विरोध गरेको छैन ।      

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राजनीति