नेभिगेशन
समाज विविध

लन्डन उडेको जहाज भारतको अहमावादमा दुर्घटना, क्षति विवरण संकलन जारी

काठमाडौं– बेलायतको लन्डनका लागि उडेको ठूलो जहाज भारतको अहमावादमा दुर्घटना भएको छ। 

गुजरातदेखि उडेका विमान ७८७ दुर्घटना भएका हो। दुर्घटनामा भएको मानवीय क्षतिसहितको विवरण संकलनको काम जारी रहेको बताइएको छ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज विविध