नेभिगेशन
राजनीति

प्रतिनिधि सभा बैठकमा आज पनि विपक्षी दलहरूको विरोध

काठमाडौँ- प्रतिनिधिसभा बैठक सुरु हुने वित्तिकै विपक्षी दलहरूले उठेर विरोध गरेका छन् । 

भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा तथा छानबिनका लागि संसदीय समिति वा न्यायिक आयोग बनाउने माग गर्दै जेठ १३ गतेबाट अवरोध गर्दै आएका विपक्षीले आज पनि बैठकमा अवरोध गरेका हुन् । 

सभामुख देवराज घिमिरेले बैठक सुरु हुनेवित्तिकै प्रतिपक्षीहरूले उठेर विरोध गरेका हुन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राजनीति

मन्त्रिपरिषद् बैठक जारी