नेभिगेशन
राजनीति

मन्त्रिपरिषद् बैठक जारी

काठमाडौँ- बालुवाटारमा मन्त्रिपरिषद् बैठक सुरु भएको छ ।

 प्रधानमन्त्री सचिवालयका अनुसार बैठकमा समसामयिक राजनीतिक, प्रशासनिक र नीतिगत विषयमा छलफल तथा निर्णय हुने बताइएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राजनीति