नेभिगेशन
राजनीति

प्रतिनिधि सभाको बैठक सुरु, भवनमा घन्टी बज्न थाल्यो

काठमाडौँ- प्रतिनिधि सभाको बैठक सुरु भएको छ । 

सभामुख देवराज घिमिरेका प्रेस संयोजक शेखर अधिकारीले बैठक सुरु गर्न सदनमा घन्टी बज्न थालेको बताए।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राजनीति

मन्त्रिपरिषद् बैठक जारी