नेभिगेशन
समाज विविध

अब आर्थिक र प्राविधिक रुपले उपयुक्त देखिएका स्थानमा मात्र नयाँ सडक

काठमाडौं- सरकारले अब आर्थिक तथा प्राविधिक रुपले उपयुक्त देखिएका स्थानमा मात्र नयाँ सडक खन्ने भएको छ ।

अर्थमन्त्री विष्णुप्रसाद पौडेलले संसद्मा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै यो घोषणा गरेका हुन् ।

सडकमा सुरुङ प्रविधिको प्रयोगलाई बढावा दिइने भएको छ । ‘आगामी आवमा नागढुंगा र सिद्धबाबा सुरुङ सम्पन्न गर्न २ अर्ब ६० करोड बजेट विनियोजन गरिएको छ’, उनले भने ।

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज विविध