नेभिगेशन
राजनीति

कांग्रेस, एमाले र माओवादीलाई राजावादी जनआन्दोलन समितिको यस्तो आह्वान

काठमाडौं– राजसंस्था पुनःस्थापनाका निम्ति विहीबार शान्तिपूर्ण प्रदर्शनको आयोजना गरेको संयुक्त जनआन्दालन परिचालन समितिले मुख्य तीन दललाई सार्थक प्रजातन्त्रका लागि सहयोगी बन्न आह्वान गरेको छ। 

मुलुकको समृद्धि र शान्ति नै आन्दोलनको मुख्य उद्देश्य रहेका कारण सार्थक प्रजातन्त्रका लागि उभिन आह्वानसहित समितिका संयोजक नवराज सुवेदीले एक विज्ञप्ति जारी गरेका हुन्।
502487120_9989818061073218_8555670585679124149_n-1748501369.jpg
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राजनीति