नेभिगेशन
अर्थ विविध

तोलामा १६ सयले घट्यो सुन

काठमाडौँ - स्थानीय बजारमा सुनको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन १६ सय रुपैयाँले घटेर आज प्रतितोला  १ लाख ८९ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ। मंगलवार प्रतितोला १ लाख ९० हजार ९ सय रुपैयाँमा कायम भएको थियो।

यस्तै, चाँदीको मूल्य भने बढेको छ । प्रतितोला आज चाँदी २ हजार ५ रुपैयाँमा कारोबार भइरहेको छ । मंगलवार चाँदी प्रतितोला १ हजार ९ सय ९५ रुपैयाँमा कायम भएको थियो।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अर्थ विविध