नेभिगेशन
समाज विविध

जेठ १५ गते तय भएका लोक सेवाको सबै परीक्षा स्थगित (सूचनासहित)

काठमाडौँ - लोक सेवा आयोगले यही जेठ १५ गते तय गरेको सबै परीक्षा कार्यक्रम स्थगित गरेको छ ।

आयोगले आज एक सूचना जारी गरी नेपाल विद्युत् प्राधिकरणको खुला तथा समावेशी तर्फको प्राविधिक सेवा, तह ७, इन्जिनियर पदको लिखित परीक्षाको परीक्षा मिति, समय र परीक्षा केन्द्र संशोधन गरिएको जानकारी दिएको हो ।

यसैबिच १५ गते सरकारको नेतृत्वकर्ता दल नेकपा एमाले र राजावादीहरूले गर्न लागेको प्रदर्शनलाई लक्षित गरी आयोगले परीक्षा तालिका संशोधन गरेको अनुमान गरिएको छ ।

हेर्नुहोस् संशोधन गरिएको सूचना :

image-144-1748362501.webp
 

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज विविध