नेभिगेशन
बैंक–वित्त

गुणाकर भट्टको राजीनामा स्वीकृत नगरेकी निलम ढुंगाना पनि गभर्नरमा सिफारिस

काठमाडौ - गभर्नरका लागि राष्ट्र बैंकको कार्यकारी निर्देशकबाट राजीनामा दिएका गुणाकर भट्टको राजीनामा स्वीकृत नगरेकी डेपुटी गभर्नर निलम ढुंगाना गभर्नरका लागि सिफारिस भएकी छन् ।

उपप्रधान तथा अर्थमन्त्री बिष्णु पौडेलको अध्यक्षतामा बसेको सिफारिस समितिले विश्व पौडेल, दिनेश  भट्टराईसहित ढुङ्गानाको नाम सिफारिस गरेको हो।

ढुंगानाका कारण नै गभर्नर नियुक्ति प्रक्रियामा बिलम्ब भएको थियो।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप बैंक–वित्त