नेभिगेशन
राजनीति

बालेनको व्यंग्य- बत्ती काटेर सरकारले पावर महसुस गरायो !

काठमाडौँ - काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले सरकारले बत्ती काटेर आफ्नो पावर महसुस गराएको बताएका छन् ।

झ्यापझ्याप बिजुली जाने समस्या भएपछि उनले फेसबूकमा लेखेका छन्— 'देश नै डुबाउदा पनि जनताले नबुझे पछि सरकारले बत्ती काटेर बल्ल आफ्नो पावर महसुस गराएको छ । हेप्ने सरकारलाई ?'


खासगरी बिहीबारदेखि झ्याप्प झ्याप्प बत्ति जाने समस्या बढेपछि नेपाल विद्युत प्राधिकरण र सरकारको सामाजिक सञ्जाल र मिडियामा आलोचना बढेको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राजनीति