नेभिगेशन
समाज विविध

पेट्रोलियम पदार्थको मूल्य घटाइयो

काठमाडौं - नेपाल आयाल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । निगमले मध्यरातिदेखि लागु हुने गरी पेट्रोलियम पदार्थको मूल्य घटाएको हो । 

निगमका अनुसार, पेट्रोलको मूल्य प्रतिलिटर एक रुपैयाँ, डिजेल/मट्टीतेल प्रतिलिटर तीन रुपैयाँले घटाइएको छ ।

fdg-1747319196-1747320731.jpg
 

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज विविध

देशभर विद्युत् अवरुद्ध