नेभिगेशन
राजनीति

हर्क साम्पाङले भने– अरुको देश र पत्नी मन पराउनु उस्तै कुरा हो, आफ्नो हुँदैन

काठमाडौं– धरान उपमहानगरपालिकाका मेयर (प्रमुख) हर्क साम्पाङले आफ्नो मुलुकको पाखा पखेरामा श्रम गर्नुपर्ने धारणा राखेका छन्। 

सोमबार सामाजिक सञ्जालमा एक पोस्ट गर्दै उनले व्यङ्ग्यात्मक शैलीमा भनेका छन्,‘कुरा खस्रो तर यथार्थ। अर्काको देश र बुढी मन पराउनु उस्तै कुरा हो। आफ्नो होइन र हुँदैन।’
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राजनीति

राज्यको निशानामा राजावादी