नेभिगेशन
राजनीति

नीति तथा कार्यक्रममाथिको छलफलमा नागरिक उन्मुक्ति र जनमतको अवरोध

काठमाडौँ- नागरिक उन्मुक्ति पार्टी र जनमत पार्टीले संसदमा नीति तथा कार्यक्रममाथिको छलफललाई अवरोध गरेका छन् ।

प्रतिनिधि सभाको बैठकमा दुवै दलले रेशम चौधरीलाई पक्राउ गरेको विषयमा सरकारको जवाफ माग्दै अवरोध गरेका हुन् ।

नागरिक उन्मुक्ति पार्टीले संसदमा उठाएको विषयमा सभामुख देवराज घिमिरेले सरकारलाई रुलिंग समेत गरेका थिए ।

सभामुखको रुलिंगपछि पनि नागरिक जनमुक्ति र जनमत पार्टीका सांसदहरुले अवरोध जारी राखेका छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राजनीति