नेभिगेशन
राजनीति

‘प्रचण्ड’लाई भेट्न खुमलटार पुगे अर्थमन्त्री  

काठमाडौँ - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र अर्थमन्त्री विष्णुप्रसाद पौडेलबीच भेटवार्ता भएको छ । दुई नेताबीच प्रचण्ड निवास खुमलटारमा मंगलबार बिहान भेटवार्ता भएको हो ।

भेटवार्तामा आगामी आर्थिक वर्ष २०८२-८३ को बजेट निर्माणको सन्दर्भमा परामर्शका लागि अर्थमन्त्री पौडेलले प्रमुख प्रतिपक्ष दलका शीर्ष नेता ‘प्रचण्ड’सँग विमर्श गरेको उनको सचिवालयले जनाएको छ 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राजनीति