नेभिगेशन
समाज विविध

प्रयोगविहीन सरकारी सवारी साधनको व्यवस्थापन गर्न सरकारको ध्यानाकर्षण

काठमाडौँ- नेकपा एमालेकी सचेतक सुनिता बरालले प्रयोगविहीन २ हजार बढी सरकारी सवारी साधनको व्यवस्थापन गर्न सरकारको ध्यानाकर्षण गराएकी छिन् ।

सोमबार प्रतिनिधि सभामा बोल्दै उनले सरकारी निकायमा २ हजार बढी सवारी साधन प्रयोगमा छैनन् भन्ने तथ्यांक रहेको बताइन् ।

ती सवारी साधनलाई विद्युतीय सवारीमा बदल्न सकिन्छ कि वा के गर्न सकिन्छ भन्ने हेर्न आवश्यक रहेको उनले बताइन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज विविध

फेवातालमा फसेका ८ जनाको उद्धार