नेभिगेशन
राजनीति

एमाले संसदीय दलको बैठक आज बस्दै

काठमाडौं - नेकपा एमालेले संसदीय दलको बैठक आज बस्दै छ ।

प्रधानमन्त्री समेत रहेका एमाले संसदीय दलका नेता केपी शर्मा ओलीले आज दिउँसो १ बजे बालुवाटारमा बस्ने गरि पार्टीको संसदीय दलको बैठक बोलाएका हुन् । बैठकमा सरकारको नीति तथा कार्यक्रमको समीक्षा तथा आगामी बजेटका विषयमा छलफल हुने बताइएको छ ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राजनीति