नेभिगेशन
राजनीति

ओली र देउवाबीच भेटवार्ता, प्रचण्ड अनुपस्थित

काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ ।

सिंहदरवास्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा दुई नेताबीच अहिले छलफल भइरहेको स्रोतले जानकारी दिएको छ ।

आजको छलफलमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई पनि बोलाइएको थियो । तर, उनी भने छलफलमा सहभागी छैनन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राजनीति