नेभिगेशन
राजनीति

रास्वपाले तोक्यो जनयात्रा मूल समितिको उपसंयोजकमा तोसिमा र प्रवक्तामा निशा

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टीको जनयात्रा मूल समितिको बैठकले डा. तोसिमा कार्कीलाई उपसंयोजक तोकेको छ ।

त्यस्तै, वुधबार बसेको बैठकले सचिवमा कमल सुवेदी, प्रवक्तामा निशा डाँगीलाई जिम्मेवारी तोकेको पार्टीले जनाएको छ । 

यसअघि नै केन्द्रीय समितिको बैठकले संयोजकको जिम्मेवारी विराजभक्त श्रेष्ठलाई दिएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राजनीति

मन्त्रिपरिषद् बैठक जारी