नेभिगेशन
सुरक्षा–अपराध

प्रहरीका ३११ जना इन्स्पेक्टरको सरुवा, को कहाँ ?

काठमाडौँ- नेपाल प्रहरीका ३११ जना प्रहरी निरीक्षक (इन्स्पेक्टर) को सरुवा भएको छ ।

प्रहरी प्रधान कार्यालयले बुधबार प्रहरीका ३११ जना इन्स्पेक्टरको सरुवा गरेको हो । सरुवा भएका इन्सपेक्टरहरूमध्ये केही काजमा रहेका छन् ।

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप सुरक्षा–अपराध