नेभिगेशन
सुरक्षा–अपराध

ठगी आरोपमा जनमतका कोषाध्यक्ष यादव पक्राउ

काठमाडौं- जनमत पार्टीका केन्द्रीय कोषाध्यक्ष सुरेन्द्र नारायण यादव पक्राउ परेका छन् ।

उनलाई ठगी गरेको आरोपमा सप्तरीको राजविराजबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

यादवविरुद्ध ललितपुर प्रहरीमा ठगी र आपराधिक विश्वासघात बिरुद्धको जाहेरी परेको थियो । यादवलाई अनुसन्धानका लागि पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप सुरक्षा–अपराध

रेशम चौधरी पक्राउ

सीआईबी चिफ!