नेभिगेशन
सुरक्षा–अपराध

२५३ सवारी प्रहरी नियन्त्रणमा, २३ वटा कस्ता छन्?

 

काठमाडौँ- प्रहरीले काठमाडौँ उपत्यकाबाट दिउँसो ३ बजेसम्म २५३ सवारी नियन्त्रणमा लिएको छ ।

प्रहरीले काठमाडौँका विभिन्न क्षेत्रबाट १९५, ललितपुरका विभिन्न क्षेत्रबाट १७, र भक्तपुरका विभिन्न क्षेत्रबाट ४१ गरी कुल २५३ सवारी साधन नियन्त्रणमा लिएको हो।

नियन्त्रणमा लिइएको दुई पांग्रे सवारी साधनको संख्या २३० रहेको छ भने चारपाङ्ग्रे सवारी साधनको संख्या २३ छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप सुरक्षा–अपराध