नेभिगेशन
राजनीति

भयभित प्रचण्ड अन्तिम राजाबारे कुर्लिएः अहिले भएको पनि सखाप हुन सक्छ

काठमाडौं– राजसंस्था पक्षधर र अन्तिम राजा ज्ञानेन्द्र शाहको देशाटनका बेला देखिएको भिँडसँग भयभित बनेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड अत्तालिन थालेका छन्। 

आत्तिने शैलीमा उनले ज्ञानेन्द्रबारे टिप्पणी गर्दै भनेका छन्,‘विगतमा ठूलो मुर्खता गरेको र अहिले फेरि त्यस्तो गरे सह्य हुनेछैन।’

माओवादी, तराई–मधेस जागरण अभियानको क्रममा रौतहट पुगेका प्रचण्डले ज्ञानेन्द्रलाई जबरजस्ती नगर्न चेतावनी दिए। 

प्रचण्डले भने, ‘ज्ञानेन्द्रले विगतमा ठूला मुर्खता गरेका छन्। फेरि पनि मुर्खता गरेर पाएको पनि सबै सखाप नपारुन भन्ने चाहन्छु।’
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राजनीति