नेभिगेशन
राजनीति

मन्त्रिपरिषद विशेष बैठकः  कुलमानलाई थप स्पष्टीकरण, भूमी अध्यादेश फिर्ता

काठमाडौं– नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई थप स्पष्टीकरण सोध्नेगरी मन्त्रिपरिषदको बैठक बुधबार साँझलाई डाकिएको छ। 

साँझ साढे ६ बजेका लागि डाकिएको बैठकमा उर्जामन्त्री दीपक खड्काले मन्त्रिपरिषदमा कुलमानबारेको प्रस्ताव लैजाने उच्च स्रोतले क्यानडानेपाललाई जानकारी दियो। 

यसबाहेका अन्य मन्त्रालयका विषयगत प्रस्ताव पनि प्रस्तुत हुनेछन्। सोही बैठकले भूमीसम्बन्धी अध्यादेश फिर्ता लिने तयारी पनि भएको छ। 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राजनीति