नेभिगेशन
खेलकुद

चार लाखमा धनगढीले किन्यो पासाङ लामा, चलिरहेको छ नेपाल सुपरलिग अक्शन

काठमाडौं– धनगढी एफसीले पासाङ लामालाई चार लाख रुपियाँमा खरिद गरेको छ। 

नेपाल सुपरलिग खेलका लागि अहिले फूटबल खेलाडीको अक्शन चलिरहेको छ। 

सिजन ३ का लागि पासाङलाई धनगढीले खरिद गरेको हो।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप खेलकुद