नेभिगेशन
खेलकुद

चार लाखमा मणिकुमार लामा ललितपुर सिटी एफसीमा

काठमाडौं- मिडफिल्डर मणिकुमार लामा साबिक विजेता ललितपुर सिटी एफसीमा पुगेका छन्। 

नेपाल सुपर लिग (एनएसएल) को अक्सन ललितपुरमा जारी छ। उनी ‘ए’ क्याटोगोरीमा थिए। उनले यसअघि बुटवल लुम्बिनी एफसीबाट एनएसएल खेलेका थिए।

उनलाई ललितपुर र एफसी चितवनले चार लाख रुपैयाँको बोलि लगाएका थिए। यो जारी अक्सनमा कीर्तिमानी रकम हो। तर, गोलप्रथामा उनी साबिक विजेता ललितपुर पुगे।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप खेलकुद