नेभिगेशन
खेलकुद

विमलाको गोलमा नेपाललाई अग्रता

काठमाडौं- इन्टरनेशनल वुमेन्स च्याम्पनसिपको आफ्नो पहिलो खेलमा र्किगिस्तानबिरुद्द नेपालले १-० काे अग्रता लिएकाे छ।

खेलकाे १० मिनेटमा विमला चौधरिले गाेल गरेकी हुन्। 

आजनै भएको पहिलो खेलमा म्यानमारको लेवानानलाई ३-१ ले हराएको थियो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप खेलकुद