नेभिगेशन
समाज विविध

राज्य व्यवस्था तथा सुशासन समितिको बैठक बस्दै

काठमाडौं- राज्य व्यवस्था तथा सुशासन समितिको बैठक आज बस्दै छ । सोमबार दिउँसो १ बजे सिंहदरबारमा प्रतिनिधि सभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठक बस्न लागेको हो ।

बैठकमा राज्य व्यवस्था तथा सुशासन समितिमा प्राप्त निवेदन तथा उजुरीहरुका सम्बन्धमा छलफल हुने कार्यसूची छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज विविध