नेभिगेशन
खेलकुद

एनपीएलमा रोहितले बनाए पहिलो अर्धशतक

काठमाडौँ- नेपाल प्रिमियर लिग (एनपीएल) मा पोखरा एभेन्जर्सविरुद्ध लुम्बिनी लायन्सका कप्तान रोहित पौडेलले अर्धशतक पूरा भएको छ ।

टीयु क्रिकेट मैदानमा लुम्बिनीका कप्तान रोहितले ३३ बलमा अर्धशतक पुरा गरेका हुन् ।

टस जितेर पहिला ब्याटिङ गरिरहेको लुम्बिनीले १४ ओभरका खेल सकिँदा ३ विकेट गुमाएर १ सय ११ रन बनाएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप खेलकुद