नेभिगेशन
राजनीति

प्रधानमन्त्री ओलीले डाके मन्त्रिपरिषद बैठक, के छन् एजेन्डा?

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार (आज)का लागि मन्त्रिपरिषद बैठक डाकेका छन्।

बेलुका ५ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा बैठक डाकिएको सचिवालयले जनाएको छ। 

बैठकमा बिषयगत मन्त्रालयका प्रस्ताव रहने र यो नियमित बैठक रहेको पनि बताइएको छ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राजनीति