नेभिगेशन
राजनीति

रास्वपा सभापति लामिछाने र दुई उपसभापतिबीच कास्की हिरासतमा विशेष बैठक सुरु

 

काठमाडौं - कास्की प्रहरी हिरासतमा रहेका रास्वपा सभापती रबि लामिछाने र दुई उपसभापतीबीच विशेष बैठक सुरु भएको छ ।

यतिबेला हिरासत भित्रै लामिछाने र उपसभापति उपसभापति डोलप्रसाद (डीपी) अर्याल र स्वर्णिम वाग्लेबीच विशेष बैठक भइरहेको स्रोतले जनाएको छ ।

बैठकबारे केही बेरमा लाइभ मार्फत जानकारी दिइने रास्वपाले जनाएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राजनीति