नेभिगेशन
समाज विविध

थाई एयर एसियाले भैरहवा–बैंकक नियमित उडान थाल्यो

काठमाडौं– थाई एयर एसियाले भैरहवा–बैंकको नियमित व्यावसायीक उडान आइतबारबाट सुरु गरेको छ।

गौतमबुद्ध अन्तर्राष्ट्रिय बिमानस्थलबाट उसले सातामा दुई उडान गर्नेछ।

अब ८ नोभम्बर (२३ मंसिर) मा अर्को उडान हुनेछ। बिहान ७ बजे विमानस्थलमा अवतरण गरेको र बिहान ७.४० बजे बैंकक प्रस्थान गरी सकेको छ। विमानमा चालक दलका ७ सदस्यहरु मात्रै आएका थिए।

भैरहवाबाट बैंककतर्फ एकतर्फी सुरुवाती भाडादर १२ हजार रुपैयाँ रहेको छ। योसँगै नोभेम्बर ९ बाट जजिरा एअरले पनि साताको २ दिन उडान गर्नेछ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज विविध

देशका अधिकांश भागको मौसम सफा रहने