नेभिगेशन
समाज विविध

बेलायतबाट हर्क साम्पाङ गर्जिए– सहकारी ठगलाई रुखमा झुन्ड्याउँथे तुर्लुङ–तुर्लुङ

काठमाडौं– बेलायतमा रहेका धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले सहकारी ठगलाई लक्षित गरी धारणा सार्वजनिक गरेका छन्। 

आफ्नो सत्ता भए त्यस्ता मानिसलाई रुखमा तुर्लुङ–तुर्लुङ झुन्ड्याउनुपर्ने भन्दै लेखेका छन्,‘no if no but लोकतन्त्र र मानव अधिकारको नाममा जस्ले जे गर्दा पनि माफी मिनाहा पाउने चलनको अन्त्य गर्दिन्थें।'harka-1730199219.jpg
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज विविध