नेभिगेशन
समाज विविध

प्रधानमन्त्री ओलीद्वारा पिताबाट टीका ग्रहण

काठमाडौंँ– प्रधानमन्त्री केपी शर्मा ओलीले पिता मोहन प्रसाद ओलीको हातबाट टीका तथा प्रसाद ग्रहण गरेका छन्।

बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा आज बिहान उपयुक्त साइतमा पिता मोहन प्रसादको हातबाट टीका तथा प्रसाद ग्रहण गरेका हुन्।

 

 

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज विविध