Nic Ad Nic Ad
Nic Ad Nic Ad

नौबिसे नागढुंगा सडक र पृथ्वीराजमार्ग राति पनि सञ्चालन

मंगलबार, असोज १५, २०८१

धादिङ - गृह मन्त्रालयले दुर्घटनाको जोखिमलाई मध्यनजर गर्दै रातिको समयमा त्रिभुवन राजपथको नौबिसे नागढुंगा सडक र पृथ्वीराजमार्गमा सवारी आवागमन बन्द गर्ने निर्णय फिर्ता लिएको छ ।

निर्णय फिर्ता भएसँगै यस सडकखण्डमा सवारी निर्वाध चलिरहेका जिल्ला प्रहरी कार्यालय धादिङका सूचना अधिकारी प्राह्लाद सिलवालले जानकारी दिए । काठमाडौँबाट बाहिने सवारीको चाप अत्यधिक भएकाले रातको समयमा पनि सवारी चल्न दिने निर्णय भएको बुझिएको छ ।


 

प्रकाशित मिति: मंगलबार, असोज १५, २०८१  २१:५१
प्रतिक्रिया दिनुहोस्