नेभिगेशन
राजनीति

गगन थापाले भने-जिल्ला शिक्षा कार्यालय पूरै हटाउनुपर्छ

काठमाडौँ- नेपाली काँग्रेसका महामन्त्री गगन थापाले शिक्षा विधेयकमा प्रस्तावित जिल्ला शिक्षा कार्यालय रहने व्यवस्था हटाउन माग गरेका छन् ।

शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले विद्यालय शिक्षा विधेयक २०८० मा परेको संशोधनबारे छलफल गरिरहेको छ ।संशोधनकर्तामध्ये एक काँग्रेस सांसद थापाले प्रस्तावित जिल्ला शिक्षा कार्यालयलाई संविधानले नै नचिन्ने बताए । उनले भने, ‘जिल्ला शिक्षा कार्यालय पूरै हटाउनुपर्छ । किनभने हाम्रो संविधानले यसलाई मान्दैन ।’

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राजनीति