नेभिगेशन
समाज विविध

प्रचण्डलाई भट्टराईको जवाफः स्वर्ग जाँदा सँगै लाने भनेको तपाईले गलत बुझ्नुभएछ त के गर्ने?

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई नेकपा एमालेका सचिव योगेश भट्टराईले अध्यक्ष केपी शर्मा ओलीले भनेको विषयलाई उल्लेख गर्दै उत्तर फर्काएका छन्। 

प्रतिनिधि सभाको शुक्रबार भएको बैठकमा ‘स्वर्ग गए पनि नर्क गए पनि सँगै जाउँला’ भन्ने ओलीको भनाईमा भावुक भएको प्रचण्डले बताएका थिए। 

विश्वासको मतको प्रस्ताव गर्दै प्रचण्डले यसो भनेका थिए। त्यसको उत्तर दिँदै भट्टराईले भने,‘तपाईँलाई अन्त जाने छुट छैन, संविधान संशोधनमा तपाईँको साथ चाहिन्छ। त्यहि भनेर स्वर्ग गए जाउँ भन्नु भएको हो।’
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज विविध