नेभिगेशन
समाज विविध

यस संविधानमा माओवादीको लगानी छ, सडकमा पलेटी मारेर जोगाइएको होः प्रचण्ड

काठमाडौं– देशमा देखिएको बाढीपहिरोलगायतका क्षतिका कारण विश्वासको मत लिने कार्यक्रम दुई घन्टा सार्न खोज्दा कांग्रेस–एमाले नमानेको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बताएका छन्। 

विश्वासको मत लिने क्रममा दिएको वक्तव्यका क्रममा उनले यस संविधानमा माओवादीको सबैभन्दा ठूलो लगानी रहेको बताउँदै उनले संशोधन गर्न नदिने ठोकुवा गरेका छन्। 

प्रतिनिधि सभा विघटन गर्ने र त्यसको समर्थन गर्नेले यस्तो बेलामा राजीनामा माग गर्नु कति जायज थियो भन्ने प्रचण्डको प्रश्न थियो। 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज विविध

किन घट्यो पूर्वमा धान रोपाइँ ?