नेभिगेशन
समाज विविध

नेपाल रिपब्लिक मिडियाले पत्रकार पीडित बनायो, तलबमै छेडखानी यस्तो छ

काठमाडौं– नेपाल रिपब्लिक मिडियाले कार्यरत पत्रकारको तलबमा छेडखानी गरेको छ। 

कार्यरत पत्रकारलाई ८ महिनादेखि तलब दिएको छैन भने दिएकाको पनि ७५ प्रतिशत बिना कारण काटेको छ। 

श्रमजीवि पत्रकार संघले वार्ता गरे पनि यो विषयमा सहमति हुन सकेको छैन। 

श्रमजीवि पत्रकार संघका अनुसार छलफल अनुसार काम नगरे मंगलबारदेखि मूलगेटमा नै धर्ना दिने योजना बनाएको छ। 

यो मिडिया त्यहि हो, जसकी मालिक शोभा ज्ञवाली हुन्। जसले परराष्ट्रमन्त्री आरजु राणालाई धम्की दिएको फेक अभियोग लगाएको आरोप छ। 
2-1752509918.jpg
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज विविध

किन घट्यो पूर्वमा धान रोपाइँ ?