Nic Ad Nic Ad
Nic Ad Nic Ad

‘टिकटक’ प्रतिबन्धको बिरोधमा रास्वपा सांसद असिम शाह

शुक्रबार, असार १, २०८१

काठमाडौं– सामाजिक सञ्जालको लोकप्रिय प्ल्याटफर्म ‘टिकटक’ प्रतिबन्धको बिरोधमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद खुलेका छन्। 

samridhi jewllers

उनले प्रतिनिधि सभाको बैठकमा करिब ९० लाखले चलाउने टिकटक प्रतिबन्ध खुलाउन माग गरे। शाह भन्छन्,‘सरकारले यो प्रतिबन्ध खुलाओस्। ९० लाखले चलाउने टिकटक अहिले पनि भिपिएन प्रयोग गरी कम्तिमा ४० लाखले चलाउँछन्।’

सामाजिक सञ्जालको यो प्ल्याटफर्म अभिव्यक्ति प्रस्तुत गर्ने आधार समेत भएको शाहको भनाई छ।


 

प्रकाशित मिति: शुक्रबार, जेठ ३२, २०८१  १३:४६
प्रतिक्रिया दिनुहोस्