नेभिगेशन
समाज विविध

आजमात्र ६५ जनाले सगरमाथाको आरोहण गरे

काठमाडौं -वसन्त ऋतुको जारी आरोहणमा बिहीबारसम्म ५७० जनाभन्दा धेरैले सगरमाथाको आरोहण गरेका छन् ।

पर्ययटन विभागका अनुसार आजसम्म विभिन्न आरोहण दलबाट आरोही सदस्य र क्लाइम्बिङ गाइड गरी ५७० जनाभन्दा धेरैले सगरमाथाको आरोहण गरेका हुन् ।

आजमात्र आरोही र क्लाइम्बिङ गाइडसहित करिब ६५ जनाले सगरमाथाको आरोहण गरेको विभागले जनाएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज विविध

देशका अधिकांश भागको मौसम सफा रहने