Nic Ad Nic Ad
Nic Ad Nic Ad

यस्तो छ आज विदेशी मुद्राको विनिमय दर

सोमबार, जेठ ७, २०८१

काठमाडौँ - नेपाल राष्ट्र बैंकले आज (सोमबार)का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ ।

आज भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ । 


यस्तै, आज अमेरिकी डलर एकको खरिद दर १३३.०४ रुपैयाँ रहेको छ भने बिक्री दर १३३.६४ रुपैयाँ रहेको छ । त्यस्तै युरोपियन युरो एकको खरिद दर १४४.६४ रुपैयाँ रहेको छ भने बिक्री दर १४५.२९ रुपैयाँ रहेको छ ।

यस्तैगरी, बेलायती पाउन्ड स्टर्लिङ एकको खरिद दर १६८.९७ रुपैयाँ रहेको छ भने बिक्री दर १६९.७४ रुपैयाँ रहेको छ । अस्ट्रेलियन डलर एकको खरिद दर ८९.०४ रुपैयाँ रहेको छ भने बिक्री दर ८९.४५ रुपैयाँ रहेको छ । 

साउदी रियाल एकको खरिद दर ३५.४७ रुपैयाँ रहेको छ भने बिक्री दर ३५.६३ रुपैयाँ रहेको छ । मलेसियन रिंगिट एकको खरिद दर २८.३८ रुपैयाँ रहेको छ भने बिक्री दर २८.५१ रुपैयाँ रहेको छ ।

प्रकाशित मिति: सोमबार, जेठ ७, २०८१  ०६:३५
प्रतिक्रिया दिनुहोस्