काठमाडौं महानगरले हटाउन थाल्यो ब्यारिकेट नगरिएका सडकपेटीका निर्माण सामग्री (भिडिओ)

बिहीबार, वैशाख २०, २०८१

काठमाडौं– महानगर क्षेत्रभित्र सडकपेटीमा ब्यारिकेट प्रयोग नगरी राखिएका निर्माण सामग्री हटाउन थालिएको छ। 

महानगर प्रहरी बलका अनुसार काठमाडौ महानगरपालिका क्षेत्रभित्र सडकपेटी निर्माणको क्रममा पैदलयात्री र सवारी साधनलाई असर पर्नेगरी र ब्यारिकेट प्रयोग नगरि राखिएका निर्माण सामाग्रीहरु डोजर मार्फत हटाउने कार्य महानगर प्रहरी बलबाट भईरहेको।


 

प्रकाशित मिति: बिहीबार, वैशाख २०, २०८१  १२:२९
प्रतिक्रिया दिनुहोस्