Nic Ad Nic Ad
Nic Ad Nic Ad

धनगढीका मेयर गोपाल हमालकी गोवामा हराएकी छोरी आरती विदेशी किशोरीसँग भेटिइन्

बुधबार, चैत १४, २०८०

काठमाडौं– धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमालकी हराएकी छोरी आरती गोवामा फेला परेकी छन्। उनी एक विदेशी किशोरीसँगै भेटिएको पारिवारिक स्रोतले पुष्टि गरेको छ। 

samridhi jewllers

ओशो सन्यासी बनी ध्यानका लागि भारतको गोवामा पुगेकी उनी सम्पर्कविहीन भएपछि मेयर हमालले खोजीका लागि आग्रह गर्दै कान्छी छोरी ज्वाँई गोवा पठाएका थिए। 

हराएको खबर सामाजिक सञ्जालमा देखेपछि अमेरिकामा बस्ने नेपालीले आरतीबारेको जानकारी दिएको पारिवारिक स्रोतले जनाएको छ।

 


 

प्रकाशित मिति: बुधबार, चैत १४, २०८०  १०:४३
प्रतिक्रिया दिनुहोस्