नेभिगेशन
समाचार

सदनमा कांग्रेसले माग्यो गृहमन्त्री लामिछानेको राजीनामा

काठमाडौं– प्रतिनिधि सभामा नेपाली कांग्रेसले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको राजीनामा माग गरेको छ। 

शुक्रबार बसेको बैठकमा कांग्रेस सांसद प्रदीप पौडेलले सहकारी ठगीको अनुसन्धान भइरहेका व्यक्ति प्रश्न बोकेर गृहमन्त्री बन्न नसुहाउने भन्दै राजीनामा माग गरेका हुन्। 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार